post-slider post-slider

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Image
A A

काठमाडौं- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। 

विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ। 

 

Tags: