post-slider post-slider

जनकपुरधाम उपमहानगरभित्र ६ दिन पठनपाठन बन्द रहने

Image
A A

जनकपुर- जनकपुरधाम उपमहानरपालिकाले ६ दिन विद्यालयको पठनपाठन बन्द गरिने जनाएको छ। खाँखा पाक्ने रोगको संक्रमण बढ्न थालेपछि उपमहानगरले एक सूचना जारी गर्दै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

साउन २१ गतेदेखि २६ गतेसम्म पठनपाठन बन्द गरिने उपमहानगरपालिकाले जनाएको छ। साथै, सामाजिक दुरी कायम गर्न समेत महानगरले आग्रह गरेको छ।

No description available.

Tags: