post-slider post-slider

स्यानिटरी प्याड कार्यक्रम निरन्तरता दिन १ अर्ब ४२ करोड रकम बिनियोजन

Image
A A

काठमाडौं – सरकारले सामुदायिक विद्यालयमा छात्राका लागी  स्यानिटरी प्याड कार्यक्रम निरन्तरता दिन  १ अर्ब ४२ करोड रकम बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले यस अघिदेखि निशुल्क वितरण स्यानिटरी प्याडका लागी १ अर्ब ४२ करोड रकम बिनयोजन गरेका हुन्।

निशुल्क स्यानिटरी प्याड बाट १० लाख छात्रा लाभान्वित हुने सरकारले सरकारले जनाएको छ।

Tags: