post-slider post-slider

नेविसंघ काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित भएका छन्। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौंको अध्यक्षमा मनोनित गरेका हुन्।

काठमाडौं नेपिसंघका अध्यक्ष मनिष डँगोललाई केन्द्रीय सदस्य मनोनित गरेपछि केसीलाई काठमाडौं अध्यक्ष बनाइएको हो। काठमाडौं कांग्रेस जिल्लाकार्य समितिले पहिलो नम्बरमा सिफारिस गरेरका केसीलाई रोकेर गत फागनुमा शेर्पाले डँगोललाई अध्यक्ष मनोनित गरेका थिए।

Tags: