post-slider post-slider

सार्वजनिक लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै 

Image
A A

काठमाडौं– आज संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक सिंहदरबारमा बस्न लागेको हो।

जसअनुसार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहान ११ बजे बैठक बस्नेछ। यस्तै, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। 

यस्तै, प्रतिनिधिसभा अन्तर्गतकै सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने बताइएको छ।

 

Tags: