post-slider post-slider

यस्तो छ प्राकृतिक व्यक्तिले तिर्नुपर्ने आयकर

Image
A A

काठमाडौं- आजदेखि आर्थिक वर्ष २०८०/०८१ सुरु भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट र करका दरहरु आजदेखि कार्यान्वयनमा आउनेछन्। आर्थिक वर्ष २०८०/०८१ मा प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दर हेरफेर भएको छ।

यस वर्ष वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने एकल व्यक्तिको हकमा र दम्पतिको हकमा छ लाखको आयमा समान कर लगाईको छ। आन्तरिक राजस्व विभागका अनुसार वार्षिक रुपमा एकल व्यक्तिले पाँच लाखसम्म र दम्पत्तिले छ लाखसम्मको आयमा आफ्नो आयको १ प्रतिशतले कर तिर्नुपर्ने हुन्छ।

त्यसैगरी पाँच लाखभन्द माथि ७ लाख सम्मको आयमा एकल व्यक्तिले १० प्रतिशत कर तिर्नुपर्ने छ। दम्पतिको हकमा छ लाख रुपैयादेखि आठ लाखसम्मको आयमा १० प्रतिशतले कर तिर्नुपर्ने छ।

No description available.

No description available.

 

No description available.

No description available.

Tags: