post-slider post-slider

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Image
A A

काठमाडौं- शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास पुगेका हुन्। भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भेटवार्ता भएको जनाएको छ।

Tags: