post-slider post-slider

सरकारले बकर इदमा सार्वजनिक बिदा दिने 

Image
A A

 

काठमाडौं । सरकारले बकर इदको उपलक्ष्यमा असार १४ गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज सुचना जारि गर्दे सार्वजनिक बिदा दिने निर्णय सार्वजानिक गरेको हो ।  सूचनामा उल्लेख छ , ‘नेपाल राजपत्रमा मिति २०७९-१२-०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Tags: