post-slider post-slider

सल्यानमा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

Image
A A

बुटवल - दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ।

रा१ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

अहिले  उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ। 

Tags: