post-slider post-slider

आज कांग्रेस संसदीय दलको बैठकमा शिक्षा विधेयकबारे छलफल हुने

Image
A A

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे  छलफल हुने भएको छ। 

सङ्घीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी हो।

Tags: