post-slider post-slider

यौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर

Image
A A

काठमाडौं - लिटिल बुद्ध उपनामले चिनिने तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसुरमा दोषी ठहर भएका छन्।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो।

अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ। बमजन आनीहरूलाई यौन दुराचार गरेको र बेपत्ता पारेको कसुरमा पुर्पक्षका लागि थुनामा थिए। 

सर्लाहीमा रहेको बाल यौन दुराचारको मुद्दामा उनी दोषी भएका हुन्। बारामा दर्ता भएको मुद्दाको सुनुवाइ सकिएको छैन। 

Tags: