post-slider post-slider

फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य

Image
A A

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

आइतबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रूपैयाँले बढाएको छ।

त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँले बढाइएको छ। 

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रूपैयाँले बढाइएको निगमले जनाएको छ।

Tags: