post-slider post-slider

पहिँरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध 

Image
A A

काठमाडौं- मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडकखण्डको कालिखोलालगायत अन्य स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। 

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य भइरहेको जनाएको छ। थप पहिरो नआए तीन घण्टामा सवारी चलाउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ।

Tags: