post-slider post-slider

आज एकादशी : दसैंको टीका लगाइँदै

Image
A A

काठमाडौं- आज एकादशी। दसैंको टीका र जमरा आजका दिन पनि लगाइन्छ।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैं पर्व भव्य रूपमा मनाउँछन्।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरू हुन्छ।

 

Tags: