आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका?

काठमाडौं- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन्। आधा खेल सकिँदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ।

कस्तो छ कतारका राजा अमिर थानीको नेपाल भ्रमणको तालिका?

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन्।

विराट कोहलीलाई म्याच फीको ५० प्रतिशत जरिवाना

काठमाडौं- आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठूलो जरिवाना लागेको छ। 

काठमाडौं फेरि विश्वको सबैभन्दा प्रदुषित सहर

काठमाडौं- काठमाडौं उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

सर्वोच्च अदालतले दियो रामदेवलाई झट्का, भन्यो - योग शिविर चलाएकाे सेवा कर तिर्नू

नयाँदिल्ली - योग गुरु रामदेवका लागि  पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन। 

सुरक्षण मुद्रण निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अर्थसचिवमा फर्किए मरासिनी

काठमाडौं - सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो।

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटना, एकको मृत्यु सात बेपत्ता

काठमाडौं - प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन्। जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।