दुर्गा प्रसाईंलाई हतियार राख्न दिइएको अनुमतिमाथि छानबिन समिति

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा, खनालसहित २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिदमा अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपाल ए र आयरल्याण्ड वल्भ्सबीचको टी-२० खेल रद्ध

लगातारको वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।

पहिलो नम्बरका क्षेत्रीलाई सूचीमै नराखी आठ एसपीको बढुवा सिफारिस

नेपाल प्रहरीका आठ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन्।

आजदेखि एसइई सुरू हुँदै, पाँच लाख विद्यार्थी सहभागी

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा सुरू हुँदैछ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ।

सशस्त्र प्रहरीका एसएसपी अधिकारी डिआइजी बढुवामा सिफारिस

सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन्।

आज यी स्थानमा चट्याङसहित वर्षा हुने

महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ।

इलाम-२ बाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित तीन जना क्यानेडियन पक्राउ

अवैध रूपमा लुकाएर बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ।