म अर्को उथलपुथल गर्न सक्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ।
लगातारको वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।
नेपाल प्रहरीका आठ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन्।
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा सुरू हुँदैछ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ।
मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते रहेको प्रहरीले जनाएको छ।
रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्। केन्द्रीय सदस्य रहेका खरेलले बुधबार राजीनामा बुझाएका हुन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही नभएको बताएका छन्।
प्रहरीले रसुवा नाका हुँदै काठमाडौं ल्याइएको १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
अफगानिस्तानमा फेरि अवैध सबन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने नियम बनाइएको छ।
कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवाको शव फेला परेको छ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन्।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरू भएको छ।
अवैध रूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्मबारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ।
नगरपालिकाले गृहणीहरूलाई बाटेको धुप बनाउने तालिम प्रदान गरेपछि उनीहरू आयआर्जनसँगै आत्मनिर्भर बन्ने योजनामा जुटेका छन्।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।
बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका-१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।
होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत्य फेला परेका छन्। उनीहरू आइतबार अपराह्नदेखि हराइरहेका थिए।