देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको 'अर्थपूर्ण' भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ।

अल्पमतमा परेका कोशीका मुख्यमन्त्रीद्वारा पद छोड्न अस्वीकार, प्रदेश सभा बोलाइयो

विराटनगर - कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच बिहीबार प्रदेश सभाको अधिवेशन बोलाइएको छ।

नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

काठमाडौँ - नेपालले साउदी अरेबियालाई पराजित गरेको छ। एसिसी प्रिमियर कप अन्तर्गत समह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो।

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ।

सत्ता समीकरणको संकट : एसको विद्रोह टर्‍यो, सहकारीमा घेरिँदै रास्वपा!

काठमाडौं- सुदूरपश्चिमबाट सुरू हुन खोजेको सत्ता समीकरणको विभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ। 

शरणार्थी शिविरमा इजरायली बमबारी, सात बालिकासहित १३ को मृत्यु

गाजा- मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरलाई लक्षित गरी भएको आक्रमणमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

फेला पर्‍याे अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ?

न्युयोर्क- खगोलविद्हरूले पृथ्वीबाट दुई हजार प्रकाश वर्षभन्दा कम दुरीमा एउटा ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्।

दुबईमा भीषण वर्षा, के क्लाउड सिडिङ हो कारण?

दुबई- सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तव्यस्त भएको छ।

राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

काठमाडौं- राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कैलाली कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत पक्राउ परेका छन्।

युएईमा भारी वर्षाले सडक, रेल र उडान प्रभावित

काठमाडौं- भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐनजस्ता सहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।

छोरीको डेब्यू फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

काठमाडौँ- बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।

पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौं - वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन्।

सुदूरपश्चिममा कांग्रेसलाई सघाउने समाजवादीको अवसरवादी चरित्र : ओली

उनले समाजवादीको कदम विपक्षीहरूको आशा पलाउने र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी भएको बताए।