संसदमा प्रधानमन्त्री दाहालले गरे रवि लामिछानेको बचाउ, सहकारी ठगीमा संलग्न नरहेको दाबी
उनले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे।
उनले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे।
एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ।
रुसका राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्दको संघारमा रहेको बताएका छन्।
खासमा दिल्ली एम्सका डाक्टरहरूले फेरि इतिहास रचेका छन्। वास्तवमा, एक ५२ वर्षीया महिला भर्खरै त्यहाँ भर्ना भएकी थिइन्। जसको दुबै मिर्गौला बिग्रिएको थियो।
रुकुमपूर्वबाट काठमाडौं हिँडेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको थियो।
निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको इजालसले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुमति दिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीमा जोडिएका महरालाई कपिलवस्तुबाट सोमबार पक्राउ गरेको हो।
अन्तिमपटक प्रेम प्रस्ताव राख्ने र त्यो नमाने हत्या गर्ने मनसायले लामाले सुष्मालाई आठ दिनसम्म बाटो कुरिरहेका हुन्छन्।
गृह मन्त्रालयले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गरेको हो।
३९ वर्षीय क्षितिज घिमिरे विराटनगर-९ कलेज रोडस्थित होटलमा मंगलबार बिहान मृत फेला परेका हुन्।
सिरहा फुल्काहकट्टी घर भएका २२ वर्षीय शिवशंकर दास आइतबार राति होटलमा मृत फेला परेका हुन्। नोबेल अस्पताल अगाडिको होटल फाइनको कोठा नम्बर २ मा दास आइतबार राति पौने १० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन्।
आज हामी केही यस्ता स्टारहरूको बारेमा कुरा गर्नेछौं, जो राजनीतिमा प्रवेश गरे, चुनाव जिते, संसदमा समेत पुगे तर केही समयपछि फिल्मी करिअरमा फर्किए।
मंगलबार राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगिच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो।