मेघा पार्टी प्यालेसमा खनाल-नेपाल समूहको आकस्मिक बैठक


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


काठमाडौं।

नेकपा एमालेको खनाल–नेपाल समूहले आकस्मिक बैठक बोलाएको छ।

कलंकीको मेघा पार्टी प्यालेसमा स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको बताइएको छ।

बैठकस्थलमा केही नेताहरु पुगिसकेको भएपनि माधव नेपाल र झलनाथ खनाल भने पुगिसेका छैनन्।

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने र देशका विभिन्न भागमा समेत निषेधाज्ञा लागू हुँदै गरेको सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल गर्न बैठक डाकिएको एक नेताले बताए।

यसबाहेक नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याए आफूहरुको पोजिसन के बनाउने भन्ने सम्बन्धमा पनि छलफल हुने ती नेताको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति

एमालेमा विवाद समाधानको प्रयास : होटल मेरियटमा विष्णु पौडेल, सुरेन्द्र…

काठमाडाैं वैशाख २७ नजिकिँदै जाँदा नेकपा एमालेका दुई समूहबीच विवाद समाधानको पहल पुनः सुरु भएको छ जसअन्तर्गत बिहीवार अपरान्ह नेताहरु

देउवालाई भेटेर फर्किएलगत्तै राष्ट्रपतिलाई भेट्न पुगे माधव नेपाल

काठमाडाैंं सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलगत्तै नेता नेपाल