post-slider post-slider

दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया

Image
A A

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन्।

आरजुले भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन्।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ।

Tags: