नेपालका क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा स्थान बनाउनु गर्वको विषय : निधि

सोमबार जनकपुरधाममा महेन्द्रनारायण निधि राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै निधिले यस्तो बताएका हुन्।

शरणार्थी केस पनि गिजोल्ने त्यस्तै अर्को ‘समानान्तर ट्रायल’

चैत १० गतेको मन्त्रिपरिषद बैठकले उनलाई नेपाल प्रहरीको ३०औं आइजिपीमा बनाउने निर्णय गर्योा। १२ गते उनको काँधमा प्रहरी संगठनभित्र सर्वोच्च जिम्मेवारीको एउटा ‘फुली’ थपिँदै थियो।

आर्थिक सर्वेक्षण : ४४ मध्ये १९ सार्वजनिक संस्थान घाटामा

सरकारले पुँजीगत, प्रविधि, कार्यक्षमतालगायतमा कमजोर रहेका सार्वजनिक संस्थानलाई निजी क्षेत्रबाट सञ्चालन गर्ने गरी योजना अघि सारेको छ।

रेशमको सजाय माफ गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषदले सिफारिस गरेको छ।

आइपिएल फाइनल : धोनी भर्सेस पांड्या, कसको पल्ला भारी?

आइपिएल २०२३ को फाइनल खासमा दुई दिग्गजहरूबीचको लडाइँ हो– पहिलो– जसले लामो समयसम्म एकछत्र राज गरे तर अहिले उनको शक्ति र जवानी ओरालो लागिरहेको छ।

प्रदेस बजेट अधिवेशनअघि विराटनगरमा प्रदर्शन, २५ जना पक्राउ

कोशी प्रदेसको बजेट अधिवेशन सुरू हुनुअघि पहिचानवादीहरू प्रदर्शनमा उत्रिएका छन्। प्रदेसको नामकरण कोसी गरिएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

एनसिइ नेपाललेआठ बुँदे मागसहित शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउने

‘डिकोलोजाइसेन एजुकेशन फाइनान्सिङ नाउ’ भन्ने नारासहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल ले शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउने भएको छ।