ढुंगागिट्टी निकासी गर्ने सरकारको नीति

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले नदीजन्य पदार्थ निकासीका लागि आधार तय गर्ने बताएका छन्।

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने, रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गरिने बताए।

बजेट २०८० : इन्धन खर्चका लागि सरकारी पदाधिकारीलाई निश्चित रकम उपलब्ध गराइने

सरकारले सरकारी सवारी सुविधा पाउने पदाधिकारीलाई निश्चित रकम उपलब्ध गराउने भएको छ।

बजेट २०८० : नयाँ दरबन्दी नदिइने, महँगी भत्ता खारेज

सरकारले सरकारी सेवा नियामक र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ।

खर्च कटौती गर्न २० वटा समिति र आयोग खारेज, चालु आबको सरकारी खर्च १५ खर्ब बढी

सरकारले चालु आर्थिक वर्षको सकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रूपैयाँ हुने अनुमान गरेको छ।

भारत भ्रमणको टोलीमा पाँच जना मन्त्री सहभागी हुने

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो।

‘सजाय मिनाहाको कुरा नहुने भए सयौंको राजनीतिको भ्रुण हत्या उहिल्यै भइसकेको हुन्थ्यो

एमालेका रत्न वान्तवा पञ्चायतकालमा अपराधी सरह मारिए। उनीसँगै लागेकाहरू पछि माफी पाए, अहिले राज्य भएका छन्।