प्रधानमन्त्रीको भारत भ्रमण : पारवहन सन्धिमा पुनरावलोकन, नेपाललाई होला फाइदा?

यो सन्धि लागु भएपछि नेपालले पहिलोपटक भारतको आन्तरिक जलमार्गमा पारवहन पहुँच पाउने बताइएको छ।

बढेन वृद्धभत्ता, ९८ प्रकारका औषधिलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

सरकारले ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ।

स्यानिटरी प्याड कार्यक्रम निरन्तरता दिन १ अर्ब ४२ करोड रकम बिनियोजन

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले यस अघिदेखि निशुल्क वितरण स्यानिटरी प्याडका लागी १ अर्ब ४२ करोड रकम बिनयोजन गरेका हुन्।