काठमाडौंको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदुषित सहर

काठमाडौं-  काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हो।

रुतुराज र केएल राहुललाई १२-१२ लाख जरिवाना

आइपिएल अन्तर्गत शुक्रबार सम्पन्न लखनउ र चेन्नईबीचको खेलमा दुवै कप्तानले स्लो ओभर रेटका कारण जरिवाना पाएका हुन्।

विश्व बैंकको जलवायु ऋणविरूद्ध अभियन्ताहरू उत्रिए सडकमा, ऋण बन्द गर्न माग

काठमाडौं- विश्व बैंकले दिइरहेको जलवायु ऋण र जलवायु परिवर्तनका अभ्यास गलत रहेको भन्दै अभियन्ताहरू सडकमा उत्रिएका छन्।

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुईतिर!

धनगढी- सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्।

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

काठमाडौं- सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ५२ जना घाइते रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले बताए।

नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई समर्थन नरहेको पत्र

धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफूहरूको समर्थन नरहेको बताएका छन्।

इमानदार भारतीय नागरिक, जसले भेटेको १७ लाख धनीलाई बुझाए

कास्की- कालिगढ ४३ वर्षीय मनोहर पवँर कास्की पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा काम गर्थे।

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

धनगढी- एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ। नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन्।

फेला पर्‍याे अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ?

न्युयोर्क- खगोलविद्हरूले पृथ्वीबाट दुई हजार प्रकाश वर्षभन्दा कम दुरीमा एउटा ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्।

दुबईमा भीषण वर्षा, के क्लाउड सिडिङ हो कारण?

दुबई- सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तव्यस्त भएको छ।

राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

काठमाडौं- राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कैलाली कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत पक्राउ परेका छन्।

युएईमा भारी वर्षाले सडक, रेल र उडान प्रभावित

काठमाडौं- भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐनजस्ता सहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।