गण्डकीका मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुँदैछ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। 

डोल्पामा आगो निभाउने क्रममा घाइते तीन नेपाली सेनाको मृत्यु

मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन्। यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो।

राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्रमा तनाव

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौंको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ।

भारतको नैनीतालमा पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु

काठमाडौं- भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एउटा पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ।

ओलीले हेरे महाजात्रा, दिए १० मा ९.५ नम्बर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बरमा ९.५ नम्बर दिएका छन्।

सिटिजन्स बैंक विराटनगरका कर्मचारीले गरे होटलमा झुन्डिएर आत्महत्या

३९ वर्षीय क्षितिज घिमिरे विराटनगर-९ कलेज रोडस्थित होटलमा मंगलबार बिहान मृत फेला परेका हुन्।

नोबेल अस्पतालकी नर्सको हत्या गरे भागेका प्रेमी होटलमा भेटिए मृत

सिरहा फुल्काहकट्टी घर भएका २२ वर्षीय शिवशंकर दास आइतबार राति होटलमा मृत फेला परेका हुन्। नोबेल अस्पताल अगाडिको होटल फाइनको कोठा नम्बर २ मा दास आइतबार राति पौने १० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन्।

बलिउडका यी चर्चित अभिनेता, जो चुनाव लडेर संसद पुगे

आज हामी केही यस्ता स्टारहरूको बारेमा कुरा गर्नेछौं, जो राजनीतिमा प्रवेश गरे, चुनाव जिते, संसदमा समेत पुगे तर केही समयपछि फिल्मी करिअरमा फर्किए।